सपोर्ट लघुवित्तको शेयर रजिष्ट्रारमा आरबिबि मर्चेन्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 11, 2020 | 09:16:18 AM मा प्रकाशित

laxmi  sunrise bank

सपोर्ट लघुवित्त Support Microfinance Bittiya Sanstha  को शेयर रजिष्ट्रारमा आरबिबि मर्चेन्ट बैंकिंग नियुक्त भएको छ । लघुवित्तले मङ्सिर २६ गतेदेखि लागु हुने गरि आरबिबिलाई रजिष्ट्रारमा नियुक्त गरेको हो ।

यस संगै सपोर्टका शेयरधनीहरुको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नाम सारी गर्ने लगायतका शेयरधनीहरुको लगत अद्यावधिक राख्ने सम्बन्धी सम्पूर्ण काम कारबाही आरबिबिले गर्ने भएको छ । 



Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved