सान्जेन जलविद्युतको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 13, 2020 | 10:53:31 AM मा प्रकाशित

laxmi  sunrise bank

सान्जेन जलविद्युत कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २४ गते सोमबार धुम्बाराही स्थित चिलिमे हाइड्रोको सभाहलमा सभा आह्वान गरेको हो 

कम्पनीले साधारणसभामा संचालक समितिको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने,  आर्थिक वर्ष ७७/७८ को लागि लेखापरीक्षक नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने प्रस्ताव पेश हुने छ 

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १७ गतेदेखि पुस २४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved