डेढ लाख कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 13, 2020 | 03:16:57 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा डेढ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आइतबार जनउत्थान सामुदायिक लघुवित्त Janautthan Samudayic Laghubitta Bikas Bank  को २५ प्रतिशतले हुन आउने १ लाख ५८ हजार ४ सय कित्ता शेयर सुचिकृत भएको हो । 

शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved