थापाको नेतृत्वमा मर्चेन्ट बैंकर्स संघको नयाँ कार्यसमिति चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 13, 2020 | 03:27:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल मर्चेन्ट बैंकर्स संघले नयाँ कार्य समिति चयन गरेको छ ।  संघको शुक्रबार सम्पन्न साधारणसभाले एनआइबिएल एस क्यापिटलका मेख बहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । 

संघको उपाध्यक्षमा सनराइज क्यापिटलका विजयलाल श्रेष्ठ,  महासचिवमा ग्लोबल आईएमई क्यापिटलका पारस मणी ढकाल र कोषाध्यक्षमा एनआईसी एसिया क्यापिटलका रमेन्द्र रायमाझी चयन भएका छन् 

त्यस्तै सदस्यहरुमा दिपेश वैद्य , नारायण प्रसाद घिमिरे र रोशनी भारती चयन भएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved