प्रभु बैंकको लाभांश स्वीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2020 | 10:29:45 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले प्रभु बैंक Prabhu Bank Limited को लाभांश स्वीकृत गरेको छ। प्रभु बैंकका अनुसार राष्ट्र बैंकले मङ्सिर ३० गते लाभांश स्वीकृत गरेको हो। 

बैंकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट शेयरधनीलाई  हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । सोहि लाभांश राष्ट्र बैंकले स्वीकृत गरेको हो । 

 बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा उक्त लाभांश वितरण हुने छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved