मेगा बैंकको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2020 | 10:56:20 AM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक Mega Bank Nepal Limited ले लाभांश घोषणा गरेको छ  । बैंकको पुस २ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार बैंकले १० प्रतिशत बोनस शेयर र ३.०५ प्रतिशत नगद लाभांश गरि कुल १३.०५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

हाल बैंकको चुक्ता पुँजी १३ अर्ब ३२ करोड २६ लाख ९५ हजार ४  सय १६ रुपैयाँ रहेको छ  ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved