नागरिक लगानी कोषले पायो हकप्रद निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2020 | 12:32:07 PM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक लगानी कोष  Citizen Investment Trust  ले हकप्रद निष्काशनको अनुमति पाएको छ ।  नेपाल धितोपत्र बोर्डले आज बिहिबार कम्पनीलाई हकप्रद शेयर निष्काशनको अनुमति दिएको हो ।

बोर्डबाट अनुमति पाएसंगै अब कम्पनीले १ः०.८२८४ का दर (८२.८४ प्रतिशत)ले   हकप्रद शेयर जारी गर्ने छ । जस अनुसार कोषले एक अर्ब पैतिस करोड बयानब्बे लाख उन्साठ्ठी हजार दुइ सय बराबरको १ करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता शेयर निष्काशन गर्ने छ । 

कम्पनीले हकप्रद निष्काशनको लागि आरविवि मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई बिक्रि प्रबन्धक चयन गरेको छ ।  हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी ३ अर्ब पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved