युनाईटेड इदी मर्दीको आईपिओ सुचिकृत, कति तोकियो सुरुवाती रेन्ज ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 18, 2020 | 11:53:34 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा युनाईटेड इदी मर्दीको शेयर सुचिकृत भएको छ । शुक्रबार  कम्पनीको ४२ कित्ता शेयर सुचिकृत भएको हो 

शेयर सुचिकृत भएसंगै आइतबाबाट कम्पनीको शेयर कारोबार गर्न सकिने छ। कम्पनीको UMRH सिम्बलबाट कारोबार सुरु हुने भएको हो । 

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ९८.७९  देखि  २९६.३७ सम्मको सुरुवाती रेन्ज तोकेको छ । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको रेन्ज तोक्ने गरेको छ । यो रेन्जभित्र रहेर जुनसुकै मूल्यबाट कारोबार सुरु गर्न सकिने छ  

कम्पनीले मङ्सिर ३ गतेदेखि आईपिओ निष्काशन गरेको थियो 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved