एनसीसी बैंकको लाभांश घोषणा, बोनस कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 18, 2020 | 06:16:38 PM मा प्रकाशित

laxmi  sunrise bank

एनसीसी बैंकले लाभांश घोषणा गरेको छ । बैंकको पुस ३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १०.८  प्रतिशत लाभाश प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांश मध्ये १०.२६९५ प्रतिशत बोनस तथा कर प्रयोजनको लागि ०.५४०५ प्रतिशत नगद लाभांश रहेको छ। उक्त लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी बार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनिहरुमा वितरण हुनेछ।

हाल बैंकको चुक्तापुंजी ९ अर्ब ३५ करोड रहेको छ। बोनस सेयर वितरणपश्चात बैंकको चुक्ता पुंजी १० अर्ब ३४ करोड नाघ्नेछ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved