सोल्टी होटेलको साधारणसभा आह्वान, लाभांश नदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 20, 2020 | 10:21:32 AM मा प्रकाशित

laxmi  sunrise bank

सोल्टी होटेल Soaltee Hotel  ले साधारणसभा आह्वान गरेको छ  । कम्पनीले पुस २९ गते आफ्नै केन्द्रीय कार्यालयमा  सभा आह्वान गरेको हो । 

कम्पनीले नगद र बोनस शेयर वितरणको प्रस्ताव गरेको छैन । कम्पनीले सभा प्रयोजनको लागि पुस १५ देखि पुस २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ  । पुस १४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन्  



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved