बुटवल पावरको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 20, 2020 | 10:26:53 AM मा प्रकाशित

laxmi  sunrise bank

बुटवल पावर Butwal Power Company ले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ३ गते बसको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो 

जस अनुसार कम्पनीले १५ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस गरि कुल २५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो 

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा उक्त लाभांश बितरण हुने छ 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved