२४ वाणिज्य बैंकको लाभांश घोषणा, २ वटाको बाँकि (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 21, 2020 | 12:17:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत २६ वाणिज्य बैंक मध्ये हालसम्म २४ बैंकले लाभांश घोषणा गरेका छन् । आज सोमबार बिहान एनएमबी बैंक र सेन्चुरी कमर्शियल  बैंकले लाभांश घोषणा गरेसंगै आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट लाभांश घोषणा गर्ने बैंकको संख्याको २४ पुगेको हो ।  

हालसम्म लाभांश घोषणा गरेका मध्ये हिमालयन बैंक र एनआईसी एसिया बैंकले सबै भन्दा धेरै २० प्रतिशत लाभांश घोषणा गरेका छन् । सेन्चुरी कमर्शियल बैंकले सबैभन्दा कम (७.५ प्रतिशत) लाभांश प्रस्ताव गरेको छ ।  हालसम्म घोषणा भएका २६ बैंकको औसत लाभांश १३.४३ प्रतिशत रहेको छ ।  

अब नबिल बैंक र सिभिल बैंकले लाभांश घोषणा गर्न बाँकि छ ।  

हेर्नुस कसको लाभांश कति ? 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved