लघुवित्तको २ लाख कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 21, 2020 | 03:05:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सोमबार २ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । नेप्सेमा स्वरोजगार लघुवित्त Swarojgar Laghubitta Bittiya Sanstha  को २ लाख ४३ हजार २ सय ५० कित्ता शेयर सुचिकृत भएको हो ।

स्वरोजगार लघुवित्तले जनकपुर लघुवित्तलाई गाभेपछि जनकपुर लघुवित्ततर्फबाट आएको शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved