नबिल बैंकले घोषणा गर्यो सबैभन्दा बढी लाभांश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 21, 2020 | 08:28:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक Nabil Bank Limited  ले लाभांश घोषणा गरेको छ  । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गर्ने लाबहंश प्रस्ताव गरेको हो ।

जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको ३३.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.७६ प्रतिशत नगद लाभांश गरि कुल ३५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृती दिएपछि र बैंकको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

बैंकले घोषणा गरेको यो लाभांश बैंकहरुले यस वर्ष (गत वर्षको मुनाफाबाट)  गरेको मध्ये कै सबै भन्दा बढी हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved