२५ वाणिज्य बैंकको लाभांश घोषणा हुँदा नबिलको उच्च, सेन्चुरीको सबैभन्दा कम (सुचिसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2020 | 01:16:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत २६ वाणिज्य बैंक मध्ये हालसम्म २५ बैंकले लाभांश घोषणा गरेका छन् । सोमबार बेलुका नबिल बैंकले लाभांश घोषणा गरेसंगै आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट लाभांश घोषणा गर्ने बैंकको संख्याको २५ पुगेको हो ।  

हालसम्म लाभांश घोषणा गरेका मध्ये नबिल बैंकले सबै भन्दा धेरै ३५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ । सेन्चुरी कमर्शियल बैंकले सबैभन्दा कम (७.५ प्रतिशत) लाभांश प्रस्ताव गरेको छ ।  हालसम्म घोषणा भएका २५ बैंकको औसत लाभांश १३.७५५ प्रतिशत रहेको छ ।  

अब सिभिल बैंकले मात्र लाभांश घोषणा गर्न बाँकि छ ।  

हेर्नुस कसको लाभांश कति ?

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved