युनाइटेड फाइनान्सको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2020 | 08:43:59 AM मा प्रकाशित

laxmi  sunrise bank

युनाइटेड फाइनान्स United Finance Limited  ले साधारणसभा आह्वान गरेको छ  । कम्पनीले पुस २९ गते बुधबार आफ्नै केन्द्रीय कार्यालयमा  भर्चुअल माध्यमबाट सभा आह्वान गरेको हो  ।

सभामा अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन तथा अन्य वित्तीय विवरण आर अनुसूचीहरु उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन । कम्पनीले संस्थाको वित्तीय अवस्था थप सबल र शशक्त बनाउन लाभांश वितरण नगर्ने जनाएको हो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १४ देखि २९ गते सम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved