सर्वोतम सिमेन्टले बुक विल्डिङ विधिबाट आईपिओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2020 | 09:12:58 AM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोतम सिमेन्टले बुक विल्डिङ विधिबाट आईपिओ निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले बुक विल्डिङ विधिबाट आईपिओ निष्काशन गर्ने विशेष प्रस्ताव सहि कम्पनीको दोस्रो साधारणसभा हवन गरेको छ  ।

कम्पनीले माघ ६ गते मंगलबार तिनकुने स्थित आफ्नै कार्यलयमा सभा आह्वान गरेको हो । कम्पनीको सभामा  अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् । 

सर्वोतम सिमेन्ट सौरभ ग्रुप अन्तर्गतको कम्पनी हो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved