४ वाणिज्य बैंक सहित ११ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2020 | 09:38:32 AM मा प्रकाशित

laxmi sunrise bank

आज पुस १४ गते मंगलबार ४ वाणिज्य बैंक सहित ११ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । यी सबै कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १५ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज पुस १४ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने भएका हुन् ।

हेर्नुस सूची:

१. कृषि विकास बैंक 

साधारणसभा : पुस २९

लाभांश : १५.७८९५ प्रतिशत बोनस र ०.७८९५ प्रतिशत नगद 


२. नबिल बैंक 

साधारणसभा : पुस २९

लाभांश :३३.५ प्रतिशत बोनस र १.७६  प्रतिशत नगद 


३. नेपाल एसबिआई बैंक 

साधारणसभा : पुस २८ 

लाभांश : ६ प्रतिशत बोनस र ३.४७ प्रतिशत नगद 


४. ग्लोबल आईएमई बैंक 

साधारणसभा : पुस २९

लाभांश :१४ प्रतिशत बोनस र २ प्रतिशत नगद 


५.   ङादी  ग्रुप पावर

साधारणसभा : पुस २८ 

लाभांश :१० प्रतिशत बोनस र ०.५२६ प्रतिशत नगद 


६. मन्जुश्री फाइनान्स

साधारणसभा : पुस २९

लाभांश :१८ प्रतिशत बोनस र ५.५ प्रतिशत नगद 


७. ग्लोबल आईएमई लघुवित्त 

साधारणसभा : पुस २९

लाभांश :२७.४७ प्रतिशत बोनस र १.४५ प्रतिशत नगद 


८. श्री इन्भेस्टमेन्ट फाईनान्स

साधारणसभा : पुस २९

लाभांश :७.३७ प्रतिशत बोनस र ३.१६ प्रतिशत नगद 


९. छिमेक लघुवित्त 

साधारणसभा : पुस २९

लाभांश :२२ प्रतिशत बोनस र ७ प्रतिशत नगद 


१०. वोमी लघुवित्त 

साधारणसभा : पुस २८ 

लाभांश :३० प्रतिशत बोनस  


११. स्पर्स लघुवित्त

साधारणसभा : पुस २९

लाभांश :१९.५ प्रतिशत बोनस र १.०३ प्रतिशत नगद 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved