९ लाख ८५ हजार कित्ता शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2020 | 11:24:30 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा गुराँस लाइफ इन्स्योरेन्स Gurans Life Insurance Company को शेयर सुचिकृत भएको छ  । मंगलबार कम्पनीको ९ लाख ८५ हजार ४ सय ४६ कित्ता बोनस शेयर सुचिकृत भएको हो  ।

कम्पनीले आर्थिक वर्ष ७४।७५ को मुनाफाबाट ५.२५  प्रतिशत बोनस वितरण गरेको थियो  । सोहि बोनस शेयर आज नेप्सेमा सुचिकृत भएको हो  । 

शेयर सुचिकृत भएपछि आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन्  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved