डाटा सेन्टरको क्षमता बढाउदै नेप्से, बोलपत्र आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 30, 2020 | 03:24:16 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले हाल भएको डाटा सेन्टरको क्षमता बढाउने प्रक्रिया अगाडी बढाएको छ । नेप्सेले डाटा सेन्टरको उपकरण तथा सफ्टवेयरको आपूर्ति तथा जडान गर्नको लागि गोप्य आवेदकबाट गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको हो ।

नेप्सेले इच्छुक आवेदकलाई १८ लाख धरौटी राखेर आवेदन दिन आग्रह गरेको छ । आवेदन दिनको लागि माघ १६ गतेसम्मको समय तोकिएको छ । सोहि दिन बोलपत्र आवेदन खोलिने नेप्सेले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved