२ वाणिज्य बैंक सहित १३ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 31, 2020 | 09:06:59 AM मा प्रकाशित

laxmi  sunrise bank

आज पुस १६ गते बिहिबार २ वाणिज्य बैंक सहित १३ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । यी सबै कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १७ गते र एक कम्पनीले पुस १९ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज पुस १६ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने भएका हुन् ।

हेर्नुस सूची:

१. लक्ष्मी बैंक

साधारणसभा : पुस २८ 

लाभांश : ९ प्रतिशत बोनस र २.५ प्रतिशत नगद 


२. मेगा बैंक 

साधारणसभा : पुस २९ 

लाभांश: १० प्रतिशत बोनस र ३.०५ प्रतिशत नगद 


३. बुटवल पावर 

साधारणसभा : पुस २८ 

लाभांश: १० प्रतिशत बोनस र १५ प्रतिशत नगद 


४. सूर्या लाइफ इन्स्योरेन्स 

साधारणसभा : माघ ५ 

लाभांश: ५ प्रतिशत बोनस र ५.५२६ प्रतिशत नगद 


५. लक्ष्मी लघुवित्त

साधारणसभा : पुस २९ 

लाभांश: १५ प्रतिशत बोनस र ८.१३ प्रतिशत नगद 


६. मेरो माइक्रोफाइनान्स 

साधारणसभा : पुस २८ 

लाभांश: १६.९३९९ प्रतिशत बोनस र ०.८९१६ प्रतिशत नगद 


७. हिमालयन डिस्टिलरी 

साधारणसभा : पुस २९ 

लाभांश: ५० प्रतिशत बोनस र ५० प्रतिशत नगद 


८. पोखरा फाइनान्स 

साधारणसभा : पुस २९ 

लाभांश: ५ प्रतिशत बोनस र ०.२६३ प्रतिशत नगद 


९.प्राइम लाइफ इन्स्योरेन्स 

साधारणसभा : पुस २७ 

लाभांश: ७ प्रतिशत बोनस र ८ प्रतिशत नगद 


१०. गुडविल फाइनान्स 

साधारणसभा : पुस २९ 

लाभांश: ८.४ प्रतिशत बोनस र ३.६ प्रतिशत नगद


११. छ्याङदी हाइड्रो

साधारणसभा : पुस २७ 

लाभांश: ५ प्रतिशत बोनस र ०.६  प्रतिशत नगद 


१२. विजय लघुवित्त 

साधारणसभा : पुस २९ 

लाभांश: १९ प्रतिशत बोनस र १ प्रतिशत नगद 


१३. आईसीएफसी फाइनान्स

साधारणसभा : पुस २९ 

लाभांश: १०.५ प्रतिशत बोनस र ४.५ प्रतिशत नगद 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved