एनआरएन लघुवित्तको नाम र कारोबार सिम्बल परिवर्तन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 03, 2021 | 12:38:32 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआरएन लघुवित्तको नाम परिवर्तन भएको छ । कम्पनीको नाम एनआरएन लघुवित्तबाट परिवर्तन भएर किसान लघुवित्त वित्तीय संस्था कायम भएको हो ।

नाम परिवर्तन संगै नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कारोबारको लागि प्रयोग हुने सिम्बल पनि परिवर्तन भएको छ । अब सो कम्पनीको साधारण शेयरको कारोबार KLBSL र संस्थापक शेयरको कारोबार KLBSLP सिम्बलबाट हुने छ । 

किसान माइक्रोफाइनान्स, एनआरएन लघुवित्त, र दिव्या लघुवित्त १:१:१ को स्वाप अनुपातमा मर्ज भएका थिए।  मर्जपछि एनआरएन लघुवित्तको नामबाट एकिकृत कारोबार सुरु भएको थियो । तर अब एनआरएन लघुवित्तबाट नाम परिवर्तन भएर किसान लघुवित्त वित्तीय संस्था कायम भएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved