नेप्सेले माग्यो सुचिकृत कम्पनीसँग ३० बढी विवरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2021 | 01:33:53 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले सुचिकृत कम्पनीहरुको विभिन्न ३० भन्दा बढी विवरणहरु माग गरेको छ । नेप्सेले कम्पनीको बर्गिकरणको लागि यी विवरण माग गरेको हो । नेप्सेले माघ १५ गतेसम्म यी विवरण उपलब्ध गराउन अनुरोध गरेको छ 

नेप्सेले धितोपत्र सूचीकरण नियमावली २०७५ को विनियम ११ बमोजिम कम्पनीहरुको बर्गिकरणको लागि सबै कम्पनीसँग विवरण माग गरेको हो । विवरण प्राप्त भएपछि नेप्सेले कम्पनीहरुलाई  'ए', 'वि', 'जि' र 'जेड' वर्गमा वर्गिकरण गर्ने गरेको छ। 

यस्तो छ कम्पनीले पठाउनु पर्ने विवरणको ढाँचा :



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved