सिबिआईएल क्यापिटलको ७५ हजार कित्ता शेयर लिलाम गर्दै नागरिक लगानी कोष

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 07, 2021 | 08:44:26 AM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक लगानी कोषले आफ्नो स्वामित्वमा रहेको सिबिआईएल क्यापिटलको ७५ हजार कित्ता संस्थापक शेयर लिलाम गर्ने भएको छ । कोषले यी शेयरको न्युनतम मूल्य प्रति कित्ता १२२ कायम गर्दै लिलाम प्रक्रिया अगाडी बढाएको हो ।

यस लिलालमा विद्यमान सनास्थापक वा जो कोहि व्यक्ति, संघ संस्था, कम्पनीहरुले आवेदन दिन सक्ने छन् । कोषले माघ २८ गतेसम्म आवेदन दिन आग्रह गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved