तारागाउँ रिजेन्सी होटेलको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 08, 2021 | 12:31:16 PM मा प्रकाशित

laxmi  sunrise bank

तारागाउँ रिजेन्सी होटेल Taragaon Regency Hotel  ले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो 

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १८ करोड ८६ लाख ६५ हजार ४ सय रुपैयाँ बराबरको नगद लाभांश बितरणको प्रस्ताव गरेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ 

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved