तिनाउ मिसनको १८ लाख कित्ता बढी संस्थापक शेयर साधारणमा परिणत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2021 | 02:49:14 PM मा प्रकाशित

laxmi  sunrise bank

तिनाउ मिसन डेभलपमेन्ट बैंक Tinau Mission Bikas Bank Ltd.  को १८ लाख कित्ता बढी संस्थापक शेयर साधारण शेयर परिणत भएको छ । बैंकको १८ लाख १२ हजार ४ सय ८० कित्ता संस्थापक शेयर साधारण शेयरमा परिणत भएको हो 

यस संगै बैंकको संस्थापक र साधारण शेयर स्वामित्व अनुपात ५३.३४ र ४६.६६ कायम भएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved