२ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2021 | 09:05:07 AM मा प्रकाशित

laxmi  sunrise bank

आज पुस २९ गते बुधबार २ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज नेशनल लाइफ इन्स्योरेन्स र तिनाउ मिसन डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

यी कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ २ गते शुक्रबार बुक क्लोज गरेको तर तर माघ १ गते बिहिबार सर्वाजनिक विदा परेकोले आज बुधबार नै यी कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

नेशनल लाइफ इन्स्योरेन्सले १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीले माघ १५ गते साधारणसभा आह्वान गरेको छ । त्यस्तै तिनाउ मिसनले ६ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ र माघ १५ गते नै साधारणसभा आह्वान गरेको छ । तिनाउ मिसनलाई १००:९६ को स्वापमा सिटिजन्स बैंकले गाभ्न लागेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved