प्राइम बैंकको १५ प्रतिशत बोनस शेयर पारित, समय सापेक्ष प्रतिफल दिने सीईओ मानन्धरको प्रतिबद्धता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2021 | 08:37:03 PM मा प्रकाशित

laxmi  sunrise bank

विभिन्न बैंकर्स,उद्योगी,व्यवसायी,शिक्षाविद एवं व्यवसायिक व्यक्तित्वहरुद्वारा प्रवद्र्धित प्राइम कमर्सियल बैंकले आज आफनो साधारण सभा सम्पन्न गरेको छ । सम्पन्न बाह्रों वार्षिक साधारण सभाले आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर बितरण गर्ने गरी तेह्रों वार्षिक साधारण सभा अनलाइन (भर्चुअल) समेतबाट सम्पन्न गरेको हो। 

आगामी दिनहरुमा पनि बैकको सेवा र शाखाहरुको संजाल बिस्तार गर्दै लगी आपनो शेयरधनीहरु लाई यथोचित र समय सापेक्ष प्रतिफल दिन आफुहरु प्रतिवद्ध रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धरले जनाएका छन्। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved