निफ्राको आईपीओ निष्काशनको बिक्रि प्रवन्धक एनआईबिएल एस क्यापिटल शनिबार पनि खुल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2021 | 03:27:15 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईबिएल एस क्यापिटल शनिबार पनि खुला हुने भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को आईपीओ निष्काशनको बिक्रि प्रवन्धक रहेको एनआईबिएल एस क्यापिटलले माघ ३ गते शनिवार पनि डिम्याट सेवा उपलब्ध गराउन लागेको हो ।

कम्पनीका अनुसार शनिबार विहान १०ः०० बजे देखि दिउँसो २ः०० बजेसम्म काउण्टर खुला रहने छ । शनिबारको सेवामा हितग्राही खाता खोल्नरनविकरण गर्ने र मेरो शेयर दर्तारनविकरणको काम हुने कम्पनीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved