चिलिमेले नगद लाभांश खातामा पठायो, नआएको भए के गर्ने ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2021 | 09:39:48 AM मा प्रकाशित

laxmi sunrise bank

चिलिमे हाइड्रोपावर कम्पनी Chilime Hydro power Company Limited ले आर्थिक वर्ष ७६/७७ को लाभांश शेयरधनीको खातामा पठाएको छ । कम्पनीको पुस १२ गतेको साधारणसभाले पारित गरेको १० प्रतिशत नगद लाभांश कम्पनीले डिम्याट खातामा बैंक खाता अध्यावधिक गराएका शेयरधनीको खातामा पठाएको जनाएको हो ।

बैंक खाता अपडेट नगराएका शेयरधनीलाई भने कम्पनीले बैंक खाता अपडेट गराउन र शेयर डिम्याट नगराएका शेयरधनीलाई शेयर डिम्याट गराउन आग्रह गरेको छ । त्यस्तै शेयर धितो राखेको भए बैंक तथा वित्तीय संस्थाको स्वीकृति संस्थाको स्वीकृति लिएर कम्पनीको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलमा गई पेश गरेर नगद लाभांश लिन कम्पनीले आग्रह गरेको छ । 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved