नेप्सेको पुरानो वेबसाइटमा समस्या, नयाँ वेबसाइट हेर्न अनुरोध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2021 | 02:07:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेको पुरानो वेबसाइटमा समस्या देखिएको छ । वेबसाइटमा डाटा अपडेट नहुने समस्या देखिएको हो । 

यो समस्यामा कारण नेप्सेको पुरानो वेबसाइटमा र नयाँ वेबसाइटमा कारोबार भएको कुल रकम फरक फरक देखिएको छ । 

नेप्सेले पुरानो वेबसाइटमा देखिएको डाटा अपडेट नहुने समस्या समाधान नभएसम्मको लागि नयाँ वेबसाइटमा रहेको डाटालाई आधिकारिक मान्न आग्रह गरेको छ 

यहाँ क्लिक गरेर नेप्सेको नयाँ वेबसाइट हेर्न सकिन्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved