प्राइम लाइफले खातामा लाभांश पठायो, नआएको भए के गर्ने ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2021 | 09:03:52 AM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम लाइफ इन्स्योरेन्स Prime Life Insurance Company ले आर्थिक वर्ष ७५/७६  को लाभांश शेयरधनीको खातामा पठाएको छ । कम्पनीको पुस २७ गतेको साधारणसभाले पारित गरेको ८ प्रतिशत नगद लाभांश कम्पनीले डिम्याट खातामा बैंक खाता अध्यावधिक गराएका शेयरधनीको खातामा पठाएको जनाएको हो ।

कम्पनीले खाता अपडेट नगराएका शेयरधनीलाई भने कम्पनीले बैंक खाता अपडेट गराउन र शेयर डिम्याट नगराएका शेयरधनीलाई शेयर डिम्याट गराउन आग्रह गरेको छ । त्यस्तै शेयर धितो राखेको भए बैंक तथा वित्तीय संस्थाको स्वीकृति संस्थाको स्वीकृति लिएर कम्पनीको शेयर रजिष्ट्रार  नबिल इन्भेस्टमेन्टमा गई पेश गरेर नगद लाभांश लिन कम्पनीले आग्रह गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved