सामुदायिक लघुवित्तले लाभांश नदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2021 | 10:30:30 AM मा प्रकाशित

laxmi  sunrise bank

सामुदायिक लघुवित्तले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले फागुन ७ गते साधारणसभा आह्वान गर्दै आर्थिक वर्ष ७६.७७ को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने जनाएको हो  

कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ   माघ २२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्  



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved