नेपाल इन्स्योरेन्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2021 | 01:36:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्स्योरेन्स Nepal Insurance Company  ले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ ८ गते बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को लागि लाभांश प्रस्ताव गरेको हो  

जस अनुसार कम्पनीले ८ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद गरि कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ  कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा  वितरण हुने छ    

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १५ करोड ३ लाख १३ हजार ४ सय ८५ रुपैयाँ छ  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved