अर्को पुनर्बीमा कम्पनी खुल्दै, एनआरएन इन्फ्रास्ट्रकचरले १५ करोड लगानी गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2021 | 10:42:34 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा अर्को पुनर्बीमा कम्पनी खुल्ने भएको छ । प्रुडेन्सीयल रि इन्स्योरेन्स नामको नयाँ पुनर्बीमा कम्पनी खुल्न लागेको हो ।

प्रस्तावित सो कम्पनीले अहिले संस्थापक लगानी जुटाउने कार्य गरिरहेको छ । नेप्सेमा सुचिकृत एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट कम्पनीले पनि त्यस पुनर्बीमा कम्पनीमा लगानी गर्ने निर्णय गरेको छ  ।

एनआरएन इन्फ्रास्ट्रकचरको माघ ८ गते संचालक समितिको बैठकले त्यस कम्पनीमा संस्थापकको रुपमा १५ करोड लगानी गर्ने निर्णय गरेको छ  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved