महिला लघुवित्तले पायो आईपिओ निष्काशनको अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2021 | 04:07:37 PM मा प्रकाशित

laxmi  sunrise bank

महिला लघुवित्तले आईपिओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले माघ ८ गते कम्पनीलाई शेयर निष्काशनको अनुमति दिएको हो  ।

बोर्डबाट अनुमति पाएसंगै लघुवित्तले  ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर आईपिओ निष्काशन गर्ने छ । आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी १० करोड पुग्ने छ ।   कम्पनीले आइपिओको निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

 लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेमा रहेको छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved