मन्जुश्री फाइनान्सको ऋणपत्र बिक्रि खुला, ९.५ प्रतिशत ब्याज पाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2021 | 10:09:38 AM मा प्रकाशित

laxmi  sunrise bank

मन्जुश्री फाइनान्स Manjushree Finance  ले आज माघ १८ गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको छ  कम्पनीले ८ वर्षे अवधिको ५० करोड बराबरको ५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो  

जस मध्ये ३ लाख कित्ता व्यक्तिगत तबरबाट र बाँकि २ लाख कित्ता सर्बसाधारणलाई छुट्याईएको छ  सर्बसाधारणलाई छुट्याईएको मध्ये बाट १० हजार कित्ता सामुहिक लगानी कोषहरुलाई १० हजार कित्ता सुरक्षित गरिएको छ   

ऋणपत्रमा न्यूनतम २५ कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ   लगानीकर्ताले छिटोमा माघ २१ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेको खण्डमा फागुन २ गतेसम्म आवेदन दिन सक्ने छन्  कम्पनीले यस ऋणपत्रमा ९.५ प्रतिशत ब्याज प्रदान गर्ने छ  

ऋणपत्र निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved