नेप्सेको वेबसाइटमा फेरी समस्या

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2021 | 12:12:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेको वेबसाइटमा समस्या देखिएको छ । वेबसाइटमा समयमा नै डाटा अपडेट नहुने समस्या देखिएको हो । 

यो समस्यामा कारण नेप्सेको पुरानो र नयाँ वेबसाइटमा कारोबार भएको डाटा झन्डै आधा घण्टा ढिलो अपडेट भएको छ । नेप्सेले  समस्या समाधान भईरहेको जनाएको छ । 

यस अघि माघ ५ गते पनि नेप्सेको वेबसाइटमा डाटा डिस्प्लेको समस्या देखियो थियो  । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved