समृद्धि फाइनान्सको हकप्रद सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2021 | 01:52:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आइतबार ४ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आइतबार समृद्धि फाइनान्स Samriddhi Finance Company  को ४ लाख ३० हजार ६ सय ३९ कित्ता हकप्रद शेयर सुचिकृत भएको हो ।

यस संगै डिम्याट खातामा शेयर आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved