विशाल बजार कम्पनी र राष्ट्रिय बीमा कम्पनीको शेयर कारोबार रोक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2021 | 03:58:39 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले विशाल बजार कम्पनी र राष्ट्रिय बीमा कम्पनीको शेयर कारोबार रोक्का गरेको छ । नेप्सेको सूचीकरण शाखाले आज माघ १८ गतेदेखी लागु हुने गरी कारोबार रोक्का गरेको हो 

हरेक आर्थिक वर्ष सकिएको ५ महिना भित्र प्रत्येक आर्थिक वर्षको लेखापरीक्षण भएको विवरण  र लेखापरीक्षकको प्रतिवेदन पेश गर्नु पर्ने ब्यबस्था रहेको तर ति कम्पनीले पत्राचार गर्दा समेत विवरण नपठाएकोले कारोबार रोक्का राखिएको नेप्सेले जनाएको छ । 

नेप्सेले धितोपत्र सूचीकरण नियमावलिईको ब्यबस्था नामोजिम कारोबार रोक्का गरेको जनाएको छ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved