सानिमा बैंकको शेयर नेप्सेमा सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2021 | 01:40:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ८८ लाख कित्ता शेयर सुचिकृत भएको छ । आज सानिमा बैंक Sanima Bank Limited  को १० प्रतिशतले हुन आउने ८८ लाख १ हजार ३ सय ८० दशमलव ९८ कित्ता बोनस शेयर सुचिकृत भएको हो 

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved