३ वर्षमा टप टेन बन्ने सिटिजन्स बैंकको लक्ष्य, आफु गाभिने भन्दा अरुलाई गाभ्ने रणनीति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 02, 2021 | 02:35:54 PM मा प्रकाशित

laxmi  sunrise bank sanima  bank

सिटिजन्स बैंकले आगामी ३ वर्षमा उत्कृष्ट १० बैंक बन्ने रणनीति तयार पारेको छ  । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले टप टेन बैंक हुने गरी ३ वर्षे रणनीतिक योजना तयार पारेको बताएका हुन्  

आज आयोजित पत्रकारसँगको अन्तरक्रियामा उनले बैंकको नाम , लोगो र ब्राण्ड नमेटिने गरी मर्जर तथा प्राप्तिमा जाने बैंकको रणनीति भएको बताए । उनका अनुसार बैंकले कुनै विकास बैंक वा फाइनान्सलाई गाभ्ने तयारी गरेको छ  । सुदुरपश्चिममा आफ्नो उपस्थिति बढाउँन त्यस क्षेत्रका कम्पनीहरुको छलफल भईरहेको उनको भनाई छ।  

यो पनि : 'सिटिजन्स बैंकको शेयर मूल्य अझै अण्डर भ्यालुड छ, यो वर्ष डबल डिजिटको लाभांश दिन्छौ'

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved