२ कम्पनीको गरि ७४ लाख कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2021 | 02:33:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बुधबार २ कम्पनीको गरि कुल ७४ लाख कित्ता बढी शेयर सुचिकृत भएको हो 

आज चिलिमे हाइड्रोको १० प्रतिशतले हुन आउने ५७ लाख ९ हजार ७ सय ६२ दशमलव २५ कित्ता बोनस शेयर र नेपाल फाइनान्सको १२५ प्रतिशतले हुन आउने १६ लाख ९७ हजार ५ सय ६ दशमलव २५ कित्ता हकप्रद शेयर सुचिकृत भएको हो 

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved