नेप्सेको वेबसाइटमा फेरि समस्या

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2021 | 12:26:17 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेको वेबसाइटमा समस्या देखिएको छ । वेबसाइटमा समयमा नै डाटा अपडेट नहुने समस्या देखिएको हो । 

यो समस्यामा कारण नेप्सेको पुरानो र नयाँ वेबसाइटमा कारोबार भएको डाटा १ घण्टा ढिलो अपडेट भएको छ । नेप्सेले नोटिस मार्फत  समस्या समाधान भईरहेको जनाएको छ । डाटा समयमा नै अपडेट नहुँदा लगानीकर्ताहरु समय मै सहि सूचना पाउनबाट बन्चित भएका छन् । 

यस अघि माघ ५ र माघ १८ गते पनि नेप्सेको वेबसाइटमा डाटा डिस्प्लेको समस्या देखियो थियो  । पछिल्लो समयमा नेप्सेको वेबसाइटमा  डाटा डिस्प्लेको समस्य  बढ्दै गएको छ। 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved