१३ लाख ४८ हजार कित्ता शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2021 | 01:27:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मंगलबार १३ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । मंगलबार आरएमडीसी लघुवित्त RMDC Laghubitta Bittiya Sanstha  को १५ प्रतिशतले हुन आउने १३ लाख ४८ हजार ९ सय ८५ दशमलव १४ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved