सपोर्ट लघुवित्तले लाभांश नदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2021 | 10:40:13 AM मा प्रकाशित

laxmi  sunrise bank

सपोर्ट लघुवित्त Support Microfinance Bittiya Sanstha  ले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको माघ २८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को वित्तीय विवरणहरु पारित गर्दै मुनाफाबाट लाभांश वितरण नगरी संचित कोषमा राख्ने निर्णय गरेको हो । 

त्यस्तै कम्पनीले नेपाल राष्ट्र बैंकसँग साधारणसभा गर्न अनुमति माग गरेको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved