स्वाभिमान लघुवित्तको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2021 | 11:11:04 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा स्वाभिमान लघुवित्त Swabhimaan Laghubitta Bittiya Sanstha  को शेयर मूल्य समायोजन भएको छ  । कम्पनीको २० प्रतिशत बोनसमा  मूल्य समायोजन भएको हो  । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि आज शुक्रबार बुक क्लोज गरेकोले कम्पनीको मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य २ हजार ३ सय ३३ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य २ हजार ७ सय ९९ रहेको थियो । 

कम्पनीले  २० प्रतिशत बोनस शेयर र १.०५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।  साधारणसभाले पारित गरेपछि लगानीकर्ताले यो लाभांश पाउने छन् ।  कम्पनीले स्वाभिमानले फागुन १३ मा साधारणसभा आह्वान गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved