१७ लाख कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2021 | 04:58:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आइतबार १७ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ। आज अपि पावर Api Power Company  को १७ लाख २० हजार ५ सय ६१ दशमलव ५० कित्ता बोनस शेयर सुचिकृत भएको हो 

शेयर सुचिकृत भएसंगै डिम्याट खातामा शेयर आएपछि लगानीकर्ताले ति शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved