सिन्धु विकास बैंकले लाभांश नदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2021 | 10:50:31 AM मा प्रकाशित

laxmi  sunrise bank

सिन्धु विकास बैंक Sindhu Bikas Bank Limited  ले लाभांश नदिने भएको छ ।   बैंकको फागुन ६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

बैंकले आर्थिक वर्ष ७६/७७ को वित्तीय विवरण पारित गर्दै थप स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।  

कम्पनीले आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट ११.४८ प्रतिशत बोनस शेयर र ०.६० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved