२ कम्पनीको ५८ लाख कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 22, 2021 | 01:49:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सोमबार ५८ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आज नेप्सेमा २ कम्पनीको गरि कुल ५८ लाख १६ हजार ३ सय ५६ दशमलव ४२ कित्ता शेयर सुचिकृत भएको हो ।

आज एभरेष्ट बैंकको ५ प्रतिशतले हुन आउने ४२ लाख ३५ हजार १ सय ३ दशमलव ४२ कित्ता बोनस शेयर र प्राइम लाइफ इन्स्योरेन्सको ७ प्रतिशतले हुन आउने १५ लाख ८१ हजार २ सय ५३ कित्ता शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved